५३ देशका नेपालीमा कोरोना संक्रमण, ३ सय ३९ जनाको निधन

लन्डन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य … Continue reading ५३ देशका नेपालीमा कोरोना संक्रमण, ३ सय ३९ जनाको निधन